व्यास नगर अल्ट्रा म्याराथनमा नेपाली सेनाको वर्चस्व
तनहुँको व्यास नगरपालिकाद्वारा सहिद दिवसको अवसरमा आयोजना गरिएको प्रतिष्ठित व्यास नगर अल्ट्रा म्याराथन मा नेपाली सेनाका धावकहरूले पहिलो, दोस्रो र तेस्रो तीनवटै स्थान हात पार्दै वर्चस्व कायम गरेका छन्। ४४ किलोमिटर लामो प्रतियोगितामा बझाङका करन रावलले सबैभन्दा कम समयमा निर्धारित दुरी पूरा गर्दै उपाधि जितेका
दमौलीमा अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
दमौली।लियो क्लब तनहुँको आयोजनामा व्यास नगारपालिकाका अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता दमौलीमा बुधबार सम्पन्न भएको छ। प्रतियोगितामा दमौली माध्यमिक विद्यालय प्रथम भएको छ। सत्यवती माध्यमिक विद्यालय द्वितीय, आदिकवि माध्यमिक विद्यालय तृतीय र परासर माध्यमिक विद्यालय चौथो भएका छन्। प्रतियोगितामा नौ वटा विद्यालयको सहभागिता रहेको थियो।























































