दमौली बजार इकाईको सभापतिमा शेषराज श्रेष्ठ निर्वाचित
दमौली, २३ पुस । तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतको दमौली बजार इकाईको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ । बुधबार राति सम्पन्न मतगणनाअनुसार इकाई सभापतिमा शेषराज श्रेष्ठ विजयी भएका छन् । कुल खसेको ४२२ मतमध्ये श्रेष्ठले २३५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्
नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते आह्वान
काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ । आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारप्रसार समितिका संयोजक
























































